बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित, ऐन महर पराजित

बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित, ऐन महर पराजित

बझाङ ।

बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् ।

उनले २८ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *