दुर्गेशले ‘बिच्चमा बिच्चमा ५’ ल्याउदै

दुर्गेशले 'बिच्चमा बिच्चमा ५' ल्याउदै

काठमाडाैं ।

विवादकाबीच माेडल दुर्गेश थापाले ‘बिच्चमा बिच्चमा ५’ ल्याउने भएका छन् । ‘बिच्च बिच्चमा ४’ लाई लिएर चाैतर्फी आलाेचना भइरहेका बेला दुर्गेशले ‘बिच्चमा बिच्चमा ५’ ल्याउन लागेका हुन् ।

यसबारे पउल शाहले शुक्रबार राति फेसबुकमार्फत जानकारी गराएका छन् । उनकाे अभिनय रहेकाे भिडियाे चाँडै आउने जनाइएकाे छ ।

बसन्त थापा र दुर्गेशले स्वर दिएकाे गीतमा दुर्गेशकै शब्द तथा संगीत रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *