अफगानिस्तानका राष्ट्रपति अशरफले देश छाडे

अफगानिस्तानका राष्ट्रपति अशरफले देश छाडे

एजेन्सी ।

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । जहाज चढिसकेपछि विदाइको हात हल्लाउँदै घानीले देश छाेडेका हुन् ।

अलजजिराका अनुसार उनी ताजकिस्तानतर्फ लागेका छन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि राष्ट्रपति र उपराषट्रपतिले देश छाडेका हुन् ।

तालिवान विद्रोही अफगानिस्तमानमा विजय नजिक रहेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *