प्रहरीका एक सय ३१ डिएसपीको सरुवा, ३४ जनाको पदस्थापन

प्रहरीका एक सय ३१ डिएसपीको सरुवा, ३४ जनाको पदस्थापन

काठमाडौं ।

लामो समयदेखि रोकिएको नेपाल प्रहरीका डिएसपीको सरुवा मंगलबार भएको छ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका एक सय ३१ जना डिएसपीको सरुवा गरी गत साता बढुवा भएका ३४ जनाको पदस्थापन गरेको हो ।

लिंकमा क्लिक गर्नुहोस ।

www.nepalpolice.gov.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *