अछामको सिडियोमा रामदत्त पाण्डेलाई खटाइयो

अछामको सिडियोमा रामदत्त पाण्डेलाई खटाइयो

काठमाडौं ।

गृह मन्त्रालयले अछामका सिडिओ हेरफेर गरेको छ । अछाममा उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ ।

त्यहाँ कार्यरत विश्वराज मरेसनीको मन्त्रालय सरुवा भएको छ । एक वर्ष अवधि पुगेकाले सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *