‘के मिर्गौलारोगीहरु बाँच्न प्रधानमन्त्री नै हुनुपर्ने हो?’
शुक्रबार बिहान १०ः३९ बजे ‘कमेडियन’ आदर्श मिश्रको ट्विटरमा एउटा भिडियो अपलोड भएको छ। भिडियोको शीर्षकमा उनले लेखेका छन्, ‘कसलाई भनिराछु, थाहा छैन, तर भनिराछु।’ मिश्रले उक्त भिडियोमा सुरक्षार्मीले गरेको दुर्व्यवहारबाट भएको असहजताको बारेमा बोलेका छन्। उनले वीरगञ्जको नेशनल मेडिकल कलेज ‘एनएमसी’मा बुवा विनोद मिश्रलाई नियमित डाइलासिस गरेर घर फर्कने क्रममा बाटोमा प्रहरीले दुर्व्यवहा। गरेको बताएका छन्। मिश्रका अनुसार सातामा दुईपल्ट नियमित डाइलासिसको लागि उनका बुवालाई एनएमसीमा लैजाने गरेको छ। शुक्रबार