सेलिब्रेटी

सबैको साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको हो : अध्यक्ष ठकुरी

काठमाण्डौं । सम्पुर्ण सरोकारवालाहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टि.एस.ठकुरीले बताएका छन । नेपालगन्ज म्याराथनलाई एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणित र सदस्यता प्राप्त भएपछि आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । इटरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट नेपालगन्ज म्याराथनलाई प्राप्त सदस्यता पत्र नायक राजेश हमालले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई

ऋतिक र सबाले मनाए दिपावली

काठमाण्डौं । भारतीय अभिनेता ऋतिक रोशनको यो दिवाली निकै विशेष रह्यो । यस वर्ष अभिनेताले आफ्नी प्रेमिका सबा आजादसँग दिपावली मनाए। अक्टोबर २४ मा साबाले आफ्नो सामाजिक सञ्जालमा धेरै तस्बीर शेयर गरेकी छिन्, जसमा अभिनेत्री ऋतिकको घरमा दिवाली मनाउँदै गरेको देखिन्छ । तस्बीरमा यो जोडी सेतो रंगको जातीय पोशाकमा देखिएका छन् । दुवैको तस्बीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । साबाले ऋतिकसँगको निकै प्यारो सेल्फी पोस्ट गरेकी छिन्, जसमा

नायक शाहको पेसी निर्वाचनका कारण स्थगित

काठमाण्डौं । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाह विरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाह विरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।

कलाकार बुद्धि तामाङले गरे बिहे

काछमाण्डौं । कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । अनु स्नातक तहमा अध्ययनरत् छिन् । ३९ वर्षको उमेरमा दुलहा बनेका बुद्धिको अनुसँग मागी बिहे हो । उनीहरुको विवाह तामाङ परम्पराअनुसार भइरहेको छ । ३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन्

चुनावी अभियानमा व्यस्त नायिका रेखा

मोरङ । मोरङ निर्वाचन क्षेत्र-३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी नायिका तथा नेतृ रेखा थापा चुनावी अभियानमा जुटेकी छिन् । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् । चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ-३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैँचाका  मतदातासँग भेटघाट गरिन । उनले मोरङ-३ का विभिन्न गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरु सँग  समस्याहरूबारे जानकारी लिइन । घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर

बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय

काठमाण्डौं । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना

दोस्रो एल्बमको तयारीमा रेडियो प्रेमी वान गिरी

काठमाण्डौं । रेडियोप्रेमी वान श्याम गिरीले दोस्रो गीत ‘मुटुमा तिमी त्यो आंखामा म पनी’ बजारमा ल्याउने तयारी गरेका छन । पहिलो गीतबाट सोचेजस्तो दर्शकको माया पाउन नसकेेका उनले दोस्रो गीतको तयारी गरेका हुन । बांकेमा एफ.एम. रेडियोको स्थापनासँगै रेडियोसंग साइनो गासेका नेपालगंजका श्याम गिरी यतिबेला गित लेखनसंगै टिकटकमा समेत जोडिएका छन । रेडियोबाट प्रसारण हुने विभिन्न कार्यक्रममा नियमित जोडिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल उनलाई विगत लामो समयदेखी सबै स्रोता

बयानका लागी नायक पल शाहलाई गैंडाकोट ल्याइयो

नवलपरासी । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको छ । किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको दुई सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ । बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने गिरीले जानकारी दिए । फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा

नवराजको 'सितरी यी मौसम' मा कृष्ण र मौसमीको जोडी

नेपालगंज। मोफसलमा बसेर नेपाली सांगीतिक क्षेत्रमा एक अब्बल निर्देशकको रुपमा आफुलाई स्थापित गर्न सफल निर्देशक हुन नवराज सुवेदी । मोफसलमा रहेर हिट गितको म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक सुवेदीले फेरी अर्को नयाँ ‘सितर यी मौसम’ बोलको थारु गीतको भिडियो निर्देशन गरेका छन । शुक्रबार एक कार्यक्रमका विच कलाकार सहित भिडियो सार्वजनिक गरेका निर्देशक सुवेदिले यो गीतले आफुलाई थप उचाइमा पुर्याउन मद्दत गर्ने बताए । बाँकेको पर्यटकिय स्थल ढकेरीमा छायांकन गरिएको

जनतालाई मान्य नहुने एमसीसी लागु गर्नु हुँदैन : राजेश हमाल

काठमाडौं । पछिल्लो समय नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वीकार गर्ने/नगर्ने विषयमा सडकदेखि सदनसम्म चर्को बहस चलिरहको छ । यसैबीच हमानायक राजेश हमालले पनि एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । महानायक हमालले सोसल मिडिया फेसबुकमार्फत् एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । सडकदेखि सदनसम्म नै एमसीसीको चर्को विरोध भइरहेको समयमा महानायक हमालले पनि एमसीसी लागू गर्न नहुने बताएका छन् । फेसबुकमा भिडियो पोष्ट गर्दै हमालले नेपाली