कलियुगका सन्तनु
लघुकथा कलियुगका सन्तनुस्वर्गमा भएको गोला प्रथा अनुसार राजा सन्तनु र गंगाको भागमा नेपाल लेखेको चिट परेपछि काठमाडौँ छिरेकी गंगाले शारदे घाम छिर्ने बैठक कोठाको सोफामा बसेका सन्तनुसँग भनिन् , स्वामी बिहेकै बखतमा हजुरले मैले जे जे भन्छु अवश्य मान्नेछु भन्ने बाचा सहित मलाई भित्र्याउनु भएकै हो।अब त्यो बाचा पूरा गर्ने दिन आएको छ । निकै गम्भीर मुद्रामा देखिएकी गङ्गाको आंखामा आंखा जुधाउंदै सन्तनुले भने , माग प्रिय तिमीलाई जे माग्नुछ